Back
Next
Hamro Computer Training Center (HCTC) is a Computer Training School for those who wished to learn much more than simple operating. Nowadays everybody knows how to operate computer. But only few persons know how to manage and work with their computer perfectly. Self-learning is really interesting but learning with experts is different.
"We are here not only to train the people but to make them perfect."
हाम्रो भए सम्म अन्त किन जाने ?
आजै सम्पर्क गरौं
हाम्रो
कम्प्युटर तालिम केंद्र (HCTC)
टेकु-१२, काठमाडौँ, नेपाल
फोन नं : ९८५१०१०३७२
थप जानकारीको लागी यहाँ क्लिक गर्नुहोला
हाम्रो कंप्यूटर ट्रेनिंग सेन्टर (HCTC) एउटा नव-स्थापित कंप्यूटर तालिम केन्द्र हो । कंप्यूटर संबन्धी साधारण ज्ञान भएका अथवा कंप्यूटर जान्दै नजान्नेहरुलाई कंप्यूटर सम्बन्धी बिशेष शिक्षा दिने उदेश्यले यो तालिम केन्द्रको स्थापना भएको हो आज भोली कंप्यूटरको प्रयोग अपरिहार्य भएको बेलामा यसको पहुँच पनि सबैमा पुगिसकेको तर पनि कंप्यूटर सञ्चालन सम्बन्धी राम्रो जानकारी नहुनाले प्रभावकारी रुपमा कंप्यूटरबाट फाईदा लिन नसकिरहेको अवस्थामा दक्ष प्रशिक्षकहरूको माध्यमबाट कम्प्युटर शिक्षा प्रदान गर्ने यस तालिम केन्द्रको उद्देश्य रहेको छ । स्व-अध्ययन आफैमा रमार्इलो विषय हो तर पनि दक्ष प्रशिक्षकबाट तालिम लिनु अर्कै कुरो हो ।
" हाम्रो उद्देश्य केवल तालिम दिनु होर्इन, दक्ष बनाउने पनि हो "
When I give you my time, I'm
giving you a portion of my life
that I will never get back. Please
don't make me regret it.
Copyright © 2014-2015, HCTC, email: hamro.hctc@gmail.com